ऋषिङ: ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगितामा तीर्थ तामाङले उचाल्योको छ। कुल ४३ किलोमिटर दूरी दुई घण्टा ५१ मिनेटमा पूरा गरेर उनले विजेताको उपाधि उचाल्योका हुन् ।
यसैगरी देवराज महतारा दोश्रो,र सुमन कुलुङ राई तेश्रो हुन सफल भएका छन् । उनीहरुले ४३ किलोमिटरको दुरी क्रमस महताराले २ घण्टा ५४ मिनेट २५ सेकेण्डमा र राईले ३ घण्टा ५ मिनेट ४६ सेकेण्डमा दूरी पुरा गरेका थिए ।
महिलातर्फको प्रतियोगितामा सीता रानाभाटले ४ किमी दौड १० मिनेट १७ सेकेण्डमा पूरा गरेर पहिलो भएकी छिन् । यसैगरी यमुना थापा १० मिनेट १९ सेकेण्डमा पुरा गरेर दोश्रो तथा विष्णु परियार १० मिनेट २५ सेकेण्डमा पूरा गरेर तेश्रो भएकी हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?