दमौली: प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बि.बि’ सर्वसम्मत चयन गरेको छ ।नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह-सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सविन लामिछाने, अन्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा चयन गरिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?