दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार शुक्रवार जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण हुने मध्ये ७ जना एन्टिजेनबाट र ९ जनाको पिसीआर परिक्षणबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?