![](https://www.damaulionline.com/wp-content/uploads/2022/01/Untitled-1-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered.jpg)
दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार सोमवार जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण हुने मध्ये १८ जना एन्टिजेनबाट र १३ जनाको पिसीआर परिक्षणबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?