तनहुँमा एकैदिन ४१ जना संक्रमित

दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार  मंगलवार   जिल्लामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण हुने मध्ये  २८ जना एन्टिजेनबाट र १३ जनाको पिसीआर परिक्षणबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?