
दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार बुधवार जिल्लामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण हुने मध्ये ४५ जना एन्टिजेनबाट र ३८ जनाको पिसीआर परिक्षणबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?