दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सोमवार जिल्लामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा जिल्लामा ६० जना पुरुष र ४० जना महिला गरि १०० जना संक्रमित थपिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?