कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय  केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा,  पूर्णबहादुर खड्का,  धनराज गुरुङ्ग,  गगनकुमार थापा,  विश्वप्रकाश शर्मा,  फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय “डिना”, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे , जीवन परियार रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी. साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना सदस्यमा सेमेटिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?