दमौली :जिल्ला प्रशासन कार्यालय तनहुँले पालिकाअनुसारको आलोपालो सेवा हटाएको छ। आइतबारबाट लागू हुनेगरी प्रशासनले आलोपालो सेवा हटाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले एक सुचना जारी गर्दै फागुन १ गते आइतबार बाट हट्ने जानकारी गराएका छन्।कोरोना भाइरसको महामारी बढ्नसक्ने भन्दै प्रशासनले आलोपालो सेवा सञ्चालनमा ल्याएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?