कांग्रेस तनहुँले खटायो ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा प्रतिनिधि

दमौली :  स्थानीय तहमा आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस तनहुँले   ‘घर घर जाऔं , काङ्ग्रेस जिताऔं’ अभियान सञ्चालनको तयारी गरेको छ । काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन यो अभियान सञ्चालन गर्न लागिएको  कांग्रेस तनहुँ जानकारी दिएका छन्  ।
तनहुँका दशवटै स्थानीय तहको निर्वाचनमा अभियान सञ्चालनका लागि नेपाली काङ्ग्रेस तनहुँले शुक्रबार पार्टी कार्यालयमा विस्तारित बैठक सम्पन्न गरी बैठकबाट सबै स्थानीय तहमा प्रतिनिधि तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?