सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिबिर संचालन हुने

तनहुँ: व्यास नगरपालिका वडा नं. १ वडा कार्यालयले रास्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग अन्तर्गत सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिबिर संचालन हुने भएको छ।

उक्त शिबिरका लागि बुद्ध दाहाल प्रा.बि.मा यही चैत्र १६ गते देखि १७,दरै समाज भादगाउँमा १८ गते देखि१९ गते र छाब्दी प्रवेशद्वारमा २० गते देखि २१ गते सम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने वडा अध्यक्ष खरसिं दरैले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?