कृषिको लागि ४५ अर्ब ९ करोड विनियोजन बजेट

सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?