निषेधाज्ञा अवधिभर २० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट

रकारले निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुटको व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?