
दमौली : तनहुँको आबुखैरेनी गाउँपालिकाले कोविड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।
कोविड-१९ को प्रभावमाबाट रोजगार र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई अनुदान रकम प्रदान गर्न लागिएको हो।

चालु आर्थिक बर्ष २०७८/७९ मा राहत स्वरुप एकपटकका लागि प्रति परिवार १० हजारका पाउनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?