तनहुँमा थप ६५  जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा तनहुँमा मंगलबार थप ६५  जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा  तनहुँमा आज  ३९ जना  महिला र २६ जना पुरुष गरि ६५ जना संक्रमित थपिएको जनाएको छ ।

यसैगरि आज शुक्रबार तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?