घिरिङबाट भरूवा बन्दुक सहित एकजना पक्राउ

प्रहरी चौकी घिरिङ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?