काठमाडौं : पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशाका अनुसार ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि हो ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?