व्यास नगरपालिकामा भोलि सार्वजनिक बिदा

व्यास नगरपालिका

दमौली : शहीद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिएको छ।

नगरपालिका अन्तर्गत सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना अधिकारी कुमार कन्चन जिसीले  जानकारी दिए ।

नगरपालिकाले भोलि व्यास -५ मानुङ्गकोट देखि व्यास -८ स्थित शहीद पार्क पुलीमराङ सम्म ४४ किमी जिल्ला स्तरीय म्याराथन दौड गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?