दमौली : नाबालिका बलात्कारबाट अभिनेता पूर्णविक्रम शाह (पल)ले सफाइ पाएसँगै नायिका पूजा शर्माले खुसी व्यक्त गरेकी छन्।
पल शाहको तस्विर फेसबु्कमा साझा गर्दै उनले पानी परेसँगै सबै फोहोर पखालिएको टिप्पणीसमेत गरेकी छन्।
उनले पलले सफाइ पाएसँगै अब सबै कुरा सुन्दर भएर आएको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘आज पानी पर्यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो। अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान्।’








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?