चितवन : जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङक्रमणका कारण उहाँको शनिबार मृत्यु भएको हो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?