भोलि सार्वजनिक बिदा

 दमौली  : सरकारले भोलि सोमबार (बैशाख १८) गते सार्वजनिक बिदा दिने दिएको छ ।

मजदूर दिवसको अवसरमा देशभरी सावैजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सेयर बजार बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?