काठमाडौं : हर्क साम्पाङविरुद्ध दायर रिटमा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिँँदै छलफलका लागि बोलाएको छ ।
धरान खानेपानी बोर्डको सदस्य मात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै बोर्डका सदस्य विजय श्रेष्ठलगायतले अदालतमा रिट दर्ता गरेका थिए ।
न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको हो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?