मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन : मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको कालिखोलालगायत अन्य स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ । थप पहिरो नआए तीन घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?