काठमाडौं : साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम भएको छ ।
यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबामा कुथेली बुखेरी स्मल हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने मोलुङ हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?