पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

दमौली : एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

इमाम उल हक ५ रन बनाएर रनआउट भएका छन् । सोमपाल कामीलको बलमा कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?