भिरबाट लडेर ऋषिङका पदम बहादुर घाइते

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीको भिरबाट लडेर घाइते भएका छन् ।

घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ बोझाडि बस्ने पदम बहादुर थापा रहेका छन्।

लडेर घाइते भएका थापालाई स्थानीयले फेला पारी उपचारका लागि दमौली अस्पताल पठाइएको थियो ।

थापालाई समान्य उपचार गरि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?