निर्वाचन अयोगले अब सर्बजनिक पद बहाल शिक्षक र कर्मचारीले राजनिती दलको जिम्मेवारी पद लिन नपाउने जनाएको छ।
अयोगले आज मंसिर ७ गते प्रेस बिज्ञापशि निकल्दै सर्बजनिक पद बहालमा रहेका शिक्षक र कर्मचारीहरुले राजनिती दलको जिम्मेवारी पद लिन नपाउने त्यसरी जिम्मेवारी दिईएको पाईएमा जिम्मेवारीबाट हटाइने समेत निर्देशन दिएको हो । 






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?