सुर्खेत : जाजकोटमा आइतबार भूकम्प गएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर बिहान ४ बजेर ३४ मिनेटमा ५.८ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?