मनकामना केबलकार बुधबार बन्द रहने

काठमाडौं : मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ ।

नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ ।

वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?