काठमाडौं : बझाङमा भूकम्प गएको छ ।
शुक्रबार (आज) राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो ।
३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?