दमौली : नेपालीहरुको महान चांड वडा दशैको अवसरमा तनहुँको ऋषिङ गाउँपालिका-७ शीतलडाँडामा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
ऋषिङ युवा कल्याण क्लवको आयोजना दशै विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको हो।
शुभ-बिजय दशमीको अवसरमा क्लबले ३२ औं विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष लाल बहादुर आले जानकारी दिए ।
कार्यक्रम असोज २६ गते ठिक साँझ ७ बजे देखि संचालन हुने अध्यक्ष आले बताए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?