एसईईको नतिजा सार्वजनिक

 एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।

एसईई परीक्षामा परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।जसमा दुई लाख ५७ हजार ७३० छात्रा र दुई लाख ५६ हजार ३११ छात्रले परीक्षा दिएका थिए । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जनाले पनि परीक्षा दिँएका थिए । प्राविधिकतर्फका १६ हजार ९४७ विद्यार्थी थिए । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?