दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले शुक्रबार मतदान गरेका छन्। उनले व्यास-२ स्थित सत्यवती मावि मतदान ख केन्द्रबाट मतदान गरेका हुन्।
मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानका लागि गृहजिल्ला बिहीबार गृहजिल्ला आएका थिए ।
मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?