पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारकाे घाेषणा

दमौली : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्।

हाल सर्वसाधारणको लागि पेट्रोल प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?