दमौली : तनहुँको दमौली बजार पारि झापुटारबाट प्रभु बैक दमौली शाखाका कर्मचारी रामकुमार श्रेष्ठ जेठ २२ गते राति करिब ११ः३० बजेको समयबाट सम्पर्क विहिन भएको छ ।
उनलाई देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा तल उल्लेखित ९८४२२६८७२०, ९८०७२५७७८५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
रामकुमारले श्रेष्ठले सेतो कालो धर्के टिसर्ट, कालो रंगको हाफपाईन्ट निजको उचाई करिब ५ फिट रहेको जानकारी गराईन्छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?