नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालन

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ ।तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको हो ।

सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?