आँबुखैरेनी गाउँपालिकामा करार शिक्षकको माग

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले करार शिक्षकको माग गरेका छन्  । गाउँपालिका सोमवार एक सूचना जारी गर्दै करार शिक्षकको माग गरेका हुन् ।

प्रमुख प्रसशाकीय अधिकृत बिष्णुप्रसाद शर्माका अनुसार पालिका भित्रको प्राथमिक तहको सेवा करारको लागि १२ जना शिक्षकहरु आवश्यक रहेको जानकारी दिए । आवेदकले सूचना प्रकाशन गरेको एक सात भित्र आफ्नो योग्यता अनुसारको विवरण बुझाउनु पर्ने कार्यलयले जनाएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?