समाजसेवी प्रवीण पौडेलले दिए तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी

दमौली : युवा समाजसेवी प्रवीण पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । पौडेलले आइतबार दिउँसाे दमौलीकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

व्यास -२ निवासी श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?