
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसका पूर्व नेता एवं स्वर्गीय बाबुराम सोतीको घरमा परिवारजनमा समवेदना गरेका छन्। सोमवार व्यास नगरपालिका नम्बर नम्बर सोती वेसीमा बरिष्ठ नेता पौडेलले बाबुराम नेपाली कांग्रेसका खम्बा साथै साथै शिक्षा विकास प्रेमी समाज भएको गर्दै उनको पार्टीलाई अपूरणीय पुगेको बताए।
अवसरमा प्रदेशका आन्तरिक मामिलामन्त्री दोवाटे, संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेश सदस्य सरिता गुरुङ, नेपाली महासमिति पवित्रा पौडेल, नेपाली केन्द्रिय महाधिवशेन अशोक कुमार, कांग्रेस समुन्द्र गोदार कल्पना लगायतले समवेदना व्यक्त व्यक्त गरेका थिए । स्वर्गीय सोतीको श्रीमति, ५ छोरी र २ छोरा रहेका छन ।
यसैबिच वरिष्ठ नेता पौडेलले सोमवार अमरापुरी समाजसेवी डाक्टर डाक्टर हस्त बहादुर क्षत्रीको भेटी समेवेदना गरेका छन्। गत १७ गते सोमवार डाक्टर क्षेत्रीको निधन भएको थियो।
पौडेलले स्वगीय क्षेत्रीको परिवारजनलाई भेटेर धैर्य गर्ने शक्ति मिलोस र स्वर्गीय आत्मानको शान्तिको शान्तिको कामना गर्दै समवेदना व्यक्त थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?