काठमाडौं : पश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।
मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका तनहुँ , सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?