
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो ।
नतिजा यसरी हेर्नुहोस
मेसेज बक्समागई SEE Space Symbol No टाइप गरि 34949 वा 31003 वा 35001 मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
त्यस्तै नेपाल टेलिकममार्फत १६०० मा डायल गरि निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर हानुहोस।
त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com लिंक खोलेर आफ्नो नतिजा थाहा पाउन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?