वैदेशिक रोजगारमा जानेलाई भोलि जोन्सनको खोप लगाइने

तत्काल वैदेशिक रोजगारीमा जानेहरुलाई स्वास्थ्य कार्यालय तनहुँले भोलि बुधबार जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।

यस अघि  वैदेशिक रोजगारमा जानका लागि पालिकामा नाम टिपाएकाहरुका लागि जोन्सन एण्ड जोन्सन खोप दिइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ  । कार्यालयको  अनुसार खोप लगाउन आउदा विदेश जाने भिसा र अन्य कागजात लिएर आउन नागरिकलाई अनुरोध गरेको छ । उक्त खोप बिहान १० बजे देखि दमौली अस्पतालमा खोप लगाइने बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?