आयुर्वेद कम्पनीको लागि कर्मचारी आवश्यकता,शैक्षिक योग्यता कति ?

प्रतिष्ठित आयुर्वेद कम्पनीको लागि कर्मचारीको माग गरेको छ ।कम्पनीले मेडिकल रिप्रेजेनिटिभ  (medical representive) का लागि पुरुष कर्मचारीको माग गरेको छ ।

कम्पनीले गण्डकी र लुम्बिनी प्रदेशको लागि र्मचारीको माग गरेको जनाएको छ । ईच्छुक र योग्यता पुगेका व्यक्तिले दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?