काठमाडौं: त्रिभुवन विश्व विद्यालय र त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा भोली सार्वजनिक बिदा दिइने भएको छ।
त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको यही फागुन ८ गते भएको निधनप्रति दु:ख व्यक्त गर्दै त्रिविले एक दिन बिदा दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?