
दमौली : हाँगत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।
यिनैमध्येका एक केदार घिमिरे उर्फ माग्ने बुढा यो टेलिश्रृंखलामा पुनरागमन हुने भएका छन् ।आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् ।
घिमिरेले परिचय दिएको टेलिफिल्ममा पुनरागमन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
माग्ने बुढासँगै अर्की कलाकार बेनिसा हमाल पनि श्रृंखलामा देखिने भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?