नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ऋषिङ गाउँ समितिको अधिवेशन स्थगित भएको छ ।
तरुण दलले विरोध जनाए पछि गाउँपालिकामा हुन् लागेको निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत बिष्णु प्रसाद बरालले दमौली अनलाइनलाई जानकारी दिए ।
निर्वाचनको तालिका अनुसार अन्तिम चरणमा आएर मतदातहरुले २० मत हलिसके पनि तरुण दलले सहमतिअनुसार हामी अगाडी बढनु पर्ने भनेर चर्को बिरोध गरे पछि आउदो सोमबार गर्ने तरिकाले निर्वाचन कार्य तालिका सरेको अधिकृत बरालले बताए । खसिसकेको मतलाई उम्मेदवारीको सहमतिमा जालाएको र अब नया मतपत्र निर्माण गरेर काम अगाडी बढाउछौ बरालले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?