एमाले नेता टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं :  नेकपा एमालेका नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्रिाउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दियो ।

रायमाझीका छोरा सन्दीप पनि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य रहेको आरोप छ ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?