
लन्डन : वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतीयाको राज्याभिषेक गरिएको छ।
राजा चार्ल्सको जारी राज्याभिषेक उनले राजमुकुट पहिरिएका छन् । सो समारोहमा सहभागी हुनका लागि विश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् ।
हजारौँ मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?