२२ जना डीएसपी एपीमा बढुवाका लागि सिफारिस (सूची)

काठमाडौं : प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?