काठमाडाैं : भारतको राज्य कर्नाटक निर्वाचनको नतिजा सार्वजनिक भएको छ । यसपटक उक्त राज्यमा कांग्रेस सानदार जीतसहित पुनरार्गमन भएको छ ।
२२४ सिटमध्ये कांग्रेसले १३५ बहुमत सिटसहित भारतीय जनता पार्टी (भाजपा)लाई पराजित गरेको छ । भाजपा ६६ सिटमा सिमित भएको छ ।
कर्नाटकमा मतपरिणाम समबन्धमा निकै विवादसमेत भएको थियो ।
त्यहाँ कांग्रेसका उम्मेदवारलाई भाजपाले १६० मतले विजयी घोषणा गरिएको थियो, तर पुनः मतगणनापछि कांग्रेसकी सौम्या रेड्डी १६० मतले विजयी घोषित भइन्।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?