कर्नाटकमा कांग्रेसको ‘कम ब्याक’, मोदीको लजास्पद हार

काठमाडाैं : भारतको राज्य कर्नाटक निर्वाचनको नतिजा सार्वजनिक भएको छ । यसपटक उक्त राज्यमा कांग्रेस सानदार जीतसहित पुनरार्गमन भएको छ ।

२२४ सिटमध्ये कांग्रेसले १३५ बहुमत सिटसहित भारतीय जनता पार्टी (भाजपा)लाई पराजित गरेको छ । भाजपा ६६ सिटमा सिमित भएको छ ।

कर्नाटकमा मतपरिणाम समबन्धमा निकै विवादसमेत भएको थियो ।

त्यहाँ कांग्रेसका उम्मेदवारलाई भाजपाले १६० मतले विजयी घोषणा गरिएको थियो, तर पुनः मतगणनापछि  कांग्रेसकी सौम्या रेड्डी १६० मतले विजयी घोषित भइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?